महाराजगंजका नगर प्रमुख कलामले गरे सरकारी गाडी फिर्ता

17
biddhut

कपिलवस्तु । जिल्लाको महराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले सरकारी गाडी फिर्ता गर्नु भएको छ ।निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै महराजगंजका प्रमुख कलामले शुक्रबार बिहान लु१ झ ३९१ नम्बरको गाडीको चाँबी प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र चौधरीलाई हस्तान्तरण गर्नु भएको हो । निर्वाचन आचारसंहिता लाग्नु पूर्व नै आफूले चढ्दै आएको गाडी फिर्ता गरेको उहाँले बताउनु भयो ।

dengu 3 1

त्त्यस्तै कपिलवस्तुका २ पालिका प्रमुखले पहिलै नै सरकारी गाडी फिर्ता गर्नु भएको थियो । कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेयले पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई गाडीको चाबी हस्तान्तरण गर्नु भएको थियो ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.