एमालेले निर्वाचन आचार संहितामा त्रुटि रहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने

33
biddhut

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आचार संहितामा त्रुटि रहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ । आयोगले हालै मात्र पास गरेको आचार संहितामा राजनीतिक दलका भ्रातृ संगठनले पनि प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखेको भन्दै एमालेले ध्यानाकर्षण गराउन लागेको हो । एमाले महासिचव शंकर पोरखेलको नेतृत्वमा दिउँसो १ बजे डेलिगेशन जान लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

dengu 3 1
b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.