कपिलवस्तुको बुद्धभुमि र बाणगंगा नगरपालिकाको सिमामा पर्ने बालु खोलामा एक पुरुषको शव फेला

19
biddhut

कपिलवस्तु  । कपिलवस्तुको बुद्धभुमि नगरपालिका र बाणगंगा नगरपालिकाको सिमामा पर्ने बालु खोला अन्तर्गत पुरुषको शव फेला परेको छ । शरीरको माथिको भागमा कुनै कपडा नभएको र घोप्टो रहेको अवस्थामा एक पुरुषको शब फेला परेको हो । टाउजर र जुता दुई फरक ठाउँबाट बरामत भएको बताइएको छ । घटना स्थलमा अहिले शवलाई बाहिर निकाल्ने क्रम जारी रहेको छ । घटनालाई ईलाका प्रहरी कार्यालय पिपरा र गोरुसिङ्गेको संयुक्त टोलि घटना स्थलमा रहेको बताइएको छ । यद्यपि शबको पहिचान भने हुन सकेको छैन् । शब अन्दाजी ८ देखी १०दिनसम्मको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । अहिले शबलाई पोष्टमाटर्मको लागि जिल्ला अस्पातल तौलिहवा लैजाने तयारी गरिएको बताइएको छ ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.