कपिलवस्तु-काठमाडौं सम्पर्क सम्मेलन मंचको नेतृत्वमा घिमिरे

26
biddhut

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु-काठमाडौंको सम्पर्क मंच सम्मेलनले डासुराम घिमिरेको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । हिजो सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा अनिल भुसाल र सचिवमा खेमराज आचार्य चयन भएका छन् । त्यस्तै सह–सचिवमा शालिकराम पौडेल र महिला सह– सचिवमा विन्दु शर्मा भने कोषाध्यक्षमा सन्तोष न्यौपाने चयन भएका छन् र सदस्यहरूमा हरि ज्ञवाली ,देवीराम पन्थी ,देवकी पोख्रेल, भावना घर्ती मगर ,डम्बर देव अधिकारी , शिवराम पौडेल अनुष्का भुसाल (शान्ता ), मार्शल आचार्य ,एलिसा भुसाल,देवेन्द्र चौधरी,दिनेश जयसवाल,राजन भुसाल,जीवन पौडेल,सन्जिव पाण्डे लगायत सदस्यहरू चयन भएको अध्यक्ष घिमिरेले बताए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.