कपिलवस्तुमा आफ्नै आमाद्धारा १२ बर्षीया छोरीको हत्या

36
biddhut

बाणगंगा ।  कपिलवस्तुको बाणगंगामा आफ्नै आमाले छोरीको हत्या गरेकी छन् ।
बाणगंगा नगरपालिका वडा नं.१ उत्तमनगर निवासी सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी हुन् । छोरीको हत्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा शसस्त्र प्रहरी व्यास क्याम्प पिपरा अगाडि प्रकाउ गरेको जनाईएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । उनले घटनाबारे थप अनुसन्धान भईरहेको बताएका छन । ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.