एमसीसी नेपालको हितमा रहेको : महन्थ ठाकुर

18

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि छलफलमा भाग लिँदै उनले नेपालको गरिबी निवारण र सर्वसाधारणको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले एमसीसी आएको बताए ।

dengu 3 1

उनले एमसीसीमार्फत अमेरिकाले केही पनि नलादेको बताए । ‘यसले नेपालको स्वतन्त्रतामा कुनै आघात पार्दैन, अमेरिकाको जुन उद्देश्य छ त्यो सकारात्मक छ ।’ अध्यक्ष ठाकुरले आफ्नो दल एमसीसीको पक्षमा रहेको पनि बताए ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.