व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने नेकपा एकीकृत समाजवादी पार्टीको निर्णय

17
biddhut

काठमाण्डाै ।  नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको छ । आज आइतवार बसेको पार्टीको सचिवालय बैठकले व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता एमसीसी पारित गर्ने निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिनुभयो ।

dengu 3 1

यसअघि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेका थिए ।  आजको प्रतिनिधि सभाकाे बैठकबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने तयारी छ । तर दिउँसाे १ बजे बस्ने तय भएको बैठक अझै सुरु भएको छैन ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.