संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलको बैठकमा माओवादी सांसदलाई बाँडियो एमसिसीको ११ बुँदे व्याख्यात्मक टिप्पणी

19
biddhut

सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आफ्ना सांसदहरूलाई एमसिसी सम्झौतासँगै पारित हुन लागेको यसको व्याख्यात्मक टिप्पणीको प्रस्ताव बाँडेको छ।   संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलको बैठकमा सहभागी सांसदहरूलाई व्याख्यात्मक टिप्पणी बाँडिएको हो।एमसिसीसँगै पारित हुन लागेको व्याख्यात्मक टिप्पणी ११ बुँदाको छ। व्याख्यात्मक टिप्पणीबारे अहिले माओवादी सांसदहरूले छलफल गरिरहेका छन्। यसअघि आजै बसेको सत्तारूढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.