सत्तारुढ गठबन्धन नटुट्ने उपायको खोजी भइरहेको छ : प्रचण्ड

28
biddhut

कामठाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका छन् ।अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको उनको भनाइ छ ।

dengu 3 1

शनिबार सिंहदरबारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताबीच यसै विषयमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रिया दिए । ‘हामी छलफल गरिराखेका छौं । समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । सहमतिको बाटोबाटै अघि बढ्छ ।’

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.